×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले असार १४ मा बोलायो साधारण सभा, ९.५०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकले असार १४ मा बोलायो साधारण सभा, ९.५०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

१२ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : कामना सेवा विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : असार १४ गते

विवरण :
कामना सेवा विकास बैंकको १२ औं वार्षिक साधारण सभा असार १४ गते हुने भएको छ ।  सभा प्रयोजनका लागि जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
१.५०% बोनस सेयर र ८% नगद लाभांश दिने

२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने।
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।

सभा हुने स्थान र समय :
अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ५३ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी