
काठमाडौँ । प्राइमसँग मर्जरको सम्झौता गरेको कन्काई बिकास बैंकका सीइओले गत बैशाखमै आफुले बैंक चलाउन नसक्ने बताएको खुलासा भएको छ । बैंक स्रोतबाट अर्थ सरोकार डटकमलाई प्राप्त भएको गोप्य अडियो रेकर्डमा उनले आफुले अव बैंक चलाउन नसक्ने बताएको स्पष्ट सुनिन्छ । कन्काई बिकास बैंकले पटक पटक अनुचित ट्रान्सफर गरिदिएको, काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरु अन्य बैंकमा जान लाइन नै लागेर राजीनामा बुझाउन थालेपछि उनले राजीनामा स्वीकृत नगरी ती कर्मचारीहरुलाई बोलाएर थर्काउने क्रममा यस्तो बताएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्