×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले सञ्चालकहरुको निर्वाचन गर्न जेठ ३१ मा बोलायो विशेष साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकले सञ्चालकहरुको निर्वाचन गर्न जेठ ३१ मा बोलायो विशेष साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

१९ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एसजिएम नोटिस :
कम्पनी : कुमारी बैंक
इभेन्ट : साधारण सभा 
हुने सभा मिति : जेठ ३१ गते
विवरण :
कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ । बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २० गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्ने
सभा हुने स्थान र समय :
अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ६७ पैसा

प्रतिसेयर नेटवर्थ : १४७ रुपैयाँ ६३ पैसा

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी