Skip to content
LAXMI SUNRISE BANK

सोमबार ८.७८ अंकले घट्यो बजार, कारोबार ६१ करोड माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ८.७८ अंकले घटेर १२७५.८२ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसिएले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK