काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । संस्थाले नाम परिवर्तन गरि महुली लघुवित्त वित्तीय संस्था लिमिटेड राखेको हो । संस्थाको पुस २९ गते सम्पन्न भएको सभाले नाम परिवर्तन गर्ने प्रस्ताव स्वीकृत कम्पनीको रजिष्ट्रार कार्यालयले पाएको हो । महुली सामुदायिक लघुवित्तको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति परिवर्तन भएको नामबाट कारोबार हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्