अर्थ सरोकार १५ असार २०७६, आईतबार ११:२५ अर्थ सरोकार १५ असार २०७६, आईत काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माहुली सामुदायिक लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया दिनुहोस्