Skip to content
LAXMI SUNRISE BANK

१२.२७ अंकले घट्यो बजार, कारोबार ६४ करोड ५० लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १२.२७ अंकले घटेर १२४४.८९ विन्दुमा आइपुगेको छ । कुल ६४ करोड ५० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीबिआइएमइपीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK