×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार थोरैले बढ्यो बजार : ५.९० अंकले बढेको नेप्से १२६४.३६ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबार थोरैले बढ्यो बजार : ५.९० अंकले बढेको नेप्से १२६४.३६ विन्दुमा

Artha Sarokar

५ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.९० अंकले बढेर १२६४.३६ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ५३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनसिसिबी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी