Skip to content
LAXMI SUNRISE BANK

११.३६ अंकले घट्यो बजार, कारोबार ४७ करोड २७ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ११.३६ अंकले घटेर १२५८.२७ विन्दुमा आइपुगेको छ । कुल ४७ करोड २७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK