×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्याट अब चाहिँदैन, भ्याटको नियम नै खारिज गरौं’ : छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल (भिडियोसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘भ्याट अब चाहिँदैन, भ्याटको नियम नै खारिज गरौं’ : छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजाल (भिडियोसहित)

Artha Sarokar

२९ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कांग्रेस नेता तथा छायाँ सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई ‘अप्रगतिशील’ कर प्रणालीको संज्ञा दिँदै अव नेपालमा भ्याट आवश्यक नभएको बताये । भ्याट खारेज गरेर प्रत्यक्ष कर प्रणाली लागू गर्नुपर्ने उनको भनाई छ ।
कांग्रेसकै अर्थमन्त्री डा. रामशरण महतले आव ०५३/५४ बाट भ्याट लागू गरेका थिए । १ मंसिर ०५४ बाट लागू भएको भ्याटमाथि पहिलोपटक कांग्रेसकै अर्थविदले प्रश्न उठाएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी