×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर सेयर आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

Artha Sarokar

२७ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डसँग २०% हकप्रद सेयर जारी गर्नको लागि अनुमति मागेको छ । कम्पनीले १ः०.२ अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको भिबोर क्यापिटलले गर्नेछ । 
हाल बैंकका चुक्ता पुँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २०% हकप्रद जारीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी