काठमाडौँ – मल्टीपर्पस फिनान्स कम्पनी लि.को ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर आउने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितीको ३४४ औँ बैठकले हकप्रद निष्काशन गर्नको लागि असार ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ ।
उक्त हकप्रद २०७४/०३/२१ को साधारणसभामा पारित भएको एवम २०७५/०५/११ को विशेष साधारणसभाबाट पारित अनुसार कम्पनीले १:८.६५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्