नबिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २ असार २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार नबिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा नबिल बैंकको ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो सेयर सेयरधनीहरुले कारोबार गर्न सक्ने छन्। छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !