नेप्सेमा नेपाल इन्स्योरेन्सको ४० लाख १४ हजार कित्ता हकप्रद शेयर सूचिकृत ! अर्थ सरोकार १० असार २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको ४० लाख १४ हजार ६ सय ६५.५८ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !