काठमाडौं – नेपाल इन्स्योरेन्सले १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी सेयर बाँडफाँड भएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको भए पनि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था रहेको थियो ।
सो बमोजिम संस्थापकतर्फ रू. १६७.११ र सर्वसाधारणतर्फ रू. ३५६ सम्म मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । कम्पनीले सर्वसाधारणतर्फको १ लाख ४४ हजार ५९१.३५ कित्ता र संस्थापक तर्फको २ हजार ५११.७३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । बाँडफाँडपछि शेयर नपरेको रकम आजदेखि आवेदकको खातामा जानेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्