काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लि.ले विशेष साधारणसभा असार ६ गते (शुक्रबार) गर्ने भएको छ । जेष्ठ २० गते बसेको बैंकको सञ्चालक समितिको ५११ औं बैठकले बैंकको बार्षिक साधारण सभा उक्त मितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विहान १० बजे गर्ने निर्णय गरेको छ ।
बैंक जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो । बैंकले विशेष साधारणसभामा जाने प्रयोजनको लागि जेठ २९ गतेदेखि असार ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्