काठमाडौं – नेपाल पुनर्बिमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीको उक्त आइपिओ जारी गर्न क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बिमाको आइपीओलाई औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले आइपीओका लागि रेटिङ गराए पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुनेछ । नेपाल पुनर्बिमा कम्पनी सन् २००३ मा स्थापना भएको कम्पनी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्