![](https://1.bp.blogspot.com/-jm6BUc8A3KQ/XQoD_NcZr0I/AAAAAAABNT8/lA5hOZaJx70Pw9MTnJjjScm4ah3inBN9ACLcBGAs/s640/Nepse.jpg)
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.२० अंकले घटेर १२५८.४६ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :