काठमाडौँ – साताको कारोबार अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.१४ अंकले घटेर १२५७.१५ विन्दुमा आइपुगेको छ । कुल ६२ करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचडिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :