Skip to content
LAXMI SUNRISE BANK

३.५० अंकले घट्यो बजार, कारोबार ५० करोड २६ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा आइपुगेको छ । कुल ५० करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिआइएमइपीले गरेको छ भने त्यसपछि क्रमश: शिवम र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK