×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारको यहि नाक हो, जसको मूल्य चौधरीले एक करोड रुपैयाँ तोके, दादागिरी देखाउने मेयरको सर्वत्र आलोचना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पत्रकारको यहि नाक हो, जसको मूल्य चौधरीले एक करोड रुपैयाँ तोके, दादागिरी देखाउने मेयरको सर्वत्र आलोचना

Artha Sarokar

२२ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अहिले बजारमा एउटा चर्चा छ, ‘सुनसरीका पत्रकार विराट अनुपमको नाकको डांडी बाँच्न इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरीले एक करोड रुपैयाँ छुट्याएका छन् । मेयर चौधरीको यहि अभिव्यक्तिका कारण पटक पटक विवादमा परेका उनी पुन: विवादमा तानिएका छन् ।  
यतिबेला मेयरको जति आलोचना भइरहेको छ, त्यस्तै चर्चा पत्रकार र उनको नाकको पनि भइरहेको छ । मेयरले पत्रकारलाई फोन गर्दै ‘तिम्रो नाकको हड्डी भाच्‍न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’ भनेको पत्रकार अनुपमले समेत पुष्टी गरिसकेका छन् ।  
पटक पटक विवादमा आएका मेयर यसपाली पत्रकारको नाकको मूल्य तोकेर विवादमा आइरहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी