
काठमाडौँ । पशुपतिनाथ मन्दिरको नाममा रहेको चल-अचल सम्पत्तिको हालसम्मको विवरण सार्वजनिक गरएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ती संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको विवरण अनुसार २०१९ सालदेखि ७५ सालसम्म पशुपति मन्दिरसँग ९ किलो सुन तथा ३१६ किलो चाँँदी तथा एक अर्व ३० करोड नगद एवं करिब १८ हजार रोपनी जमिन रहेको उल्लेख गरिएको छ । बाँकी विवरण भिडियो रिपोर्टमा हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्