
काठमाडौँ । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएको यो । अव पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ । यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो ।
आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । तर मूल्य बढाएको झन्डै एक सातापछि भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल, डिजेलको मूल्य घटेर आएपछि नेपाली बजारमा घटाइएको निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्