
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ। निगमका अनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको छ। बढेको मुल्य आजरातिदेखि नै लागू हुने जनाइएको छ।
निगमका अनुसार अवा पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्