
काठमाडौँ । चार्टड फाउन्डेसन नेपाल र आर्ट अफ लिभिङको सहकार्यमा योगा सिविरको आयोजना भएको छ । योगा दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उपस्थित सहभागीहरुले विभिन्न योगासनसम्बन्धि तालिम लिएका थिए भने फाउन्डेसनका अध्यक्ष सुजन सुवेदीले योग तन, मन र मस्तिष्कको मिलनको रुपमा रहेको भन्दै यसबारे प्रकाश पारेका थिए ।
यस्ता खालका कार्यक्रमले फाउन्डेसनमा आवद्धहरुको मानसिक र शारीरिक तन्दुरुस्तीमा थप टेवा पुग्ने उनको तर्क छ । योगा दिवसको अवसर पारेर यस्ता कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । हेरौं कार्यक्रमका केहि झलक फोटो फिचरमा :









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्