Skip to content
LAXMI SUNRISE BANK

धादिङको विशालनगरमा प्रभु बैंकको आरुघाट शाखा विस्तार, गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाद्वारा उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – प्रभु बैंक लि. ले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा सोमबारदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहकाबीच बैंकको आरुघाट शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
आरुघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ धादिङका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK