×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

Artha Sarokar

२८ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु बैंकको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । 
बैंकले बिक्री गर्ने ऋणमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी