×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले असार २६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु लाइफ इन्स्योरेन्सले असार २६ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

५ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : प्रभु लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २६ गते
विवरण :
प्रभु लाइफ इन्स्योरेन्सले असार २६ गते साधारण सभा बोलाएको छ ।

पेस हुने प्रस्ताव :
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
हुने स्थान र समय :
होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ४० करोड रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ३ करोड ८० लाख ९५ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी