एजिएम नोटिस :
कम्पनी : प्रिमियर इन्स्योरेन्स
इभेन्ट : साधारण सभा
हुने मिति : असार ३१ गते
विवरण :
प्रिमियर इन्स्योरेन्सले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि कम्पनीले असार २० गतेदेखि बुक क्लोज गर्ने भएको छ।
पेस हुने प्रस्तावहरु :
८४% बोनस सेयर दिने
मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्