Skip to content
LAXMI SUNRISE BANK

प्राइम बैंकको १६ प्रतिशत बोनस पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं – प्राइम कमर्शियल बैंक लिमिटेडको प्रस्तावित १६% बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६% बोनस दिने प्रस्ताव पारित गरेको हो ।
साथै, उक्त सभाले बैंकको सञ्चालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ र साधारण सेयरधनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK