
काठमाडौं । प्राइम बैंकले कन्काइ विकास बैंकलाई एक्वायर भएको छ। यस विषयमा आज दिउँसो सम्झौता हुने भएको छ । आज दिउँसो प्राइम बैंकको मूख्य कार्यालयमा यससम्बन्धि हस्ताक्षर हुने भएको हो ।
ओम डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया टुटेपछि प्राइमले कन्काइसँग कुरा गरेको थियो । ओमसँग डिमर्ज भएपछि राष्ट्र बैंकले प्राइमलाई मर्जरका लागि अल्टिमेटमसमेत दिएको थियो ।
यो सम्झौतासँगै प्राइम कारवाहीबाट जोगिएको छ ।
यता कन्काई बिकास बैंक विभिन्न लफडामा फस्दै आएको छ । यसअघि पनि स्टाफहरुलाई शोषण गरेको विषय बाहिरिएको थियो ।
यो पनि पढ्नुहोस् :
यसो त प्राइम बैंक पनि कम्ता लफडा परिरहने बैंक भने होइन । तल हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्