Skip to content
LAXMI SUNRISE BANK

प्राइम बैंकले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने, सेयर काराेबार राेक्का

अर्थ सरोकार

काठमाडौं – प्राइम बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । उक्त एक्विजिसन  गर्ने क्रममा शनिबार सम्झदारी पत्रमा हस्ताक्षर भइसकेको छ । प्राइमसँग विलय हुने सहमतिसँगै ललितपुरको सेयर कारोबार पनि रोक्का भएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK