काठमाडौं- सार्वजनिक सवारी साधनमा लागू हुने गरी सरकारले भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको बताएका छन् ।
विभागले भाडादर समायोजन गर्ने विषयमा बुधबार महानगरपालिकासँग गरेको थियो।साथै विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतमा भाडादर कायम गरिएको बताएको छ ।
यस्तै केहि समय अघिदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएकामा यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्