×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत कम्पनीले गर्यो १०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ? (पत्रसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राधी विद्युत कम्पनीले गर्यो १०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ? (पत्रसहित)

Artha Sarokar

२७ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – राधी विद्युत कम्पनी लि.ले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो। 
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी