
काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबीच मुक्का हानाहान हुँदा मेयरको टाउको फुटेको छ । मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतलाई वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर कार्कीले हानेर उनको टाउको फुटाएका हुन् ।
झगडा भएपछि प्रहरीको टोली परिचालन गरि साम्य पारिएको छ । घटनापछि नगरपालिकाले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्