×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रातोपाटी सातौँ बर्षमा प्रवेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रातोपाटी सातौँ बर्षमा प्रवेश

Artha Sarokar

२७ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिजिटल पत्रिका रातोपाटी डटकम सातौँ वर्षमा प्रवेश गरेको छ । जनयुद्धमा समेत सरिक पत्रकार पत्रकार ओम शर्माको नेतृत्त्वमा २७ जेठ २०७० देखि सुरु भएको रातोपाटीमा हाल प्रधान सम्पादकको जिम्मेवारीमा जिवेन्द्र सिम्खडा छन् । राजधानी र अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका पूर्व सम्पादक समेत रहिसकेका सिम्खडा विगत अढाई दशकदेखि व्यावसायिक पत्रकारितामा क्रियाशील पत्रकार हुन् ।
आफ्नो सातौँ बर्षगाँठको अवसरमा रातोपाटीले एक विशेष कार्यक्रमको आयोजना गर्दैछ । काठमाडौँको एलिस रिसेप्सनमा हुने उक्त कार्यक्रममा पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रमुख अथितिका रुपमा उपस्थित हुनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी