
काठमाडौं- सरकारले रेड बुलसहित प्लास्टिक र शक्तिवर्धक पेयपदार्थको आयात पूर्ण रुपमा रोक लगाएको छ।
यो रोकसँगै विदेशबाटमात्र आउने यस्ता पेय पदार्थ अव नेपालमाँ ब्यान्ड भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले इनर्जी ड्रिंक्सको आयातमा पूर्ण रुपमा रोक लगाएको हो ।
मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो।मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
यस अघि अर्थ सरोकार डटकमले रेडबुलमा गोरुको विर्यसमेत हुने गरेको तथ्य सार्वजनिक गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्