×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्तको ३ लाख कित्ता सेयर लिलामीमा, कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आरएमडीसी लघुवित्तको ३ लाख कित्ता सेयर लिलामीमा, कहिलेसम्म पाइन्छ भर्न ?

Artha Sarokar

१३ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (शुक्रबार, असार १३ गते)
कित्ता : ३ लाख २३ हजार ५२५ हजार कित्ता
भर्न पाइने अन्तिम मिति : साउन १६ गते
विवरण : 
नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थामा रहको सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख २३ हजार ५२५ हजार कित्ता संस्थापक सेयर शुक्रबार (असार १३ गते) देखि लिलामीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।

फारम लिन र बुझाउन पाइने स्थान : 
राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं ।
आवेदन फारम राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा पाइने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी