×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्सले असार १३ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सगरमाथा इन्स्योरेन्सले असार १३ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

६ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सगरमाथा इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार १३ गते
विवरण :
सगरमाथा इन्स्योरेन्सले असार १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज हुनेछ ।
पेस हुने प्रस्तावहरु :
८६% बोनस सेयर दिने 
 संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुने
सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने
सभा हुने स्थान र समय :
आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी