रिमाइन्डर :
कम्पनी : सगरमाथा इन्स्योरेन्स
लाभांश : ८६% बोनस सेयर
बुक क्लोज : असार १ गदेखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : जेठ २९ गते
कम्पनी : सगरमाथा इन्स्योरेन्स
लाभांश : ८६% बोनस सेयर
बुक क्लोज : असार १ गदेखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : जेठ २९ गते
विशेष साधारण सभा : असोज १३ गते
विवरण :
सगरमाथा इन्स्योरेन्सको ८६% बोनस सेयर सुरक्षित गर्न अव ४ दिन मात्र बाकी रहेको छ । कम्पनीको बुक क्लोज जेठ ३० देखि असार १३ गतेसम्म हुनेछ ।
पेस हुने प्रस्तावहरु :
८६% बोनस सेयर दिने
संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुने
सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने
सभा हुने स्थान र समय :
आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्