Skip to content
LAXMI SUNRISE BANK

८६% बोनसमा मूल्य समायोजनपछि सगरमाथा इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सगरमाथा इन्स्योरेन्स
मूल्य समायोजन सेयर : ८६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६८१ रुपैयाँ ७२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार १५ रुपैयाँ ८६ पैसा

विशेष साधारण सभा : असोज २० गते

विवरण :

सगरमाथा इन्स्योरेन्सको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ७५९ रुपैयाँ ९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ४५ रुपैयाँ ४२ पैसा छ ।
पेस हुने प्रस्तावहरु :

८६% बोनस सेयर दिने 

 संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन हुने
सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने
सभा हुने स्थान र समय :
आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK