Skip to content
LAXMI SUNRISE BANK

सामसङको १८औं सेवा केन्द्र जनकपुरको भानुचोकमा

अर्थ सरोकार

 जनकपुर

काठमाडौं– नेपाल अधिराज्य भरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सञ्चालन गरेको छ ।
आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
प्रत्येक सेवा केन्द्रको स्थापना सँगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्ने अध्यक्ष मल्होत्राले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK