Skip to content
LAXMI SUNRISE BANK

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त

अर्थ सरोकार

काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा घिमिरेलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK