
काठमाडौं । काठमाडौंको शंखमुलको शानदार म:म: पसलमा आगलागी भएको छ । शानदार मःम पसलका मालिक टेकनारायण श्रेष्ठका अनुसार ग्याँस लिकेज भएर आगलागी भएको हो ।
आगलागीका कारण उक्त पसलमा कार्यरत कामदार रामकृष्ण बुढाथोकी जलेर घाइते भएका छन् । बुढाथोकीलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।
आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अहिले आगो नियन्त्रणमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्