सानिमा बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १२ असार २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर, इन्टरनल अडिट, अफिसर, रिलेशनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जुलाई १० सम्म आवेदन दिन सक्नेछन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !