लाष्ट रिमाइन्डर :
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स
कम्पनी : सिद्धार्थ इन्स्योरेन्स
लाभांश : १५.४८% बोनस सेयर
बुक क्लोज : जेठ ३० देखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, जेठ २९ गते)
बुक क्लोज : जेठ ३० देखि असार १३ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, जेठ २९ गते)
विशेष साधारण सभा : असोज १३ गते
विवरण :
सिद्धार्थ इन्स्योरेन्सको १५.४८% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज जेठ ३० देखि असार १३ गतेसम्म हुनेछ ।
पेस हुने प्रस्तावहरु :
१५.४८% बोनस सेयर दिने।
२०७४/७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने।
लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।
सभा हुने स्थान र समय :
रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर कमलपोखरी, काठमाडौमा बिहानको ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ
बोनस वितरणपछि चुक्ता पुँजी : १ अर्ब रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्