काठमाडौँ -सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७औं बार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको बार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे । सो आ.व. २०७४÷७५ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु १ अर्ब ७८ करोड ९३ लाख ३ हजार बीमा शुल्क आर्जन गरेको जानकारी गराए ।
सभाले हाल कायम रहेको चुक्ता पुजीको १५.४८४३३% बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।साथै आगामी ४ बर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ३ जना सञ्चालकहरुमा रतन लाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई निर्विरोध निर्वाचित गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्