×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सले असार ११ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सूर्या लाइफ इन्स्योरेन्सले असार ११ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

Artha Sarokar

१९ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने 
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, 
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान :
कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी