एजिएम नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.
इभेन्ट : साधारण सभा
हुने मिति : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने,
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्