प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५०० रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ६१३ रुपैयाँ ६१ पैसा
विशेष साधारण सभा : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५०० रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६१३ रुपैयाँ ६१ पैसा छ ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने,
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान र समय :
होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्